शिशिर भण्डारी पहिलो पटक श्रीमती सहित मिडियामा, प्याराग्लाईडिंग गर्दै आकाशमा उड्दा शिशिर डराए (भिडियो हेर्नुस)

सँचारकर्मी तथा कलाकार शिशिर भण्डारीले आफ्नो श्रीमती सहितको पहिलो भिडियो युटुबमा ल्याएका छन् । पोखरा भ्रमणको क्रममा खिचिएको भिडियोलाई धेरैले रुचाएका छन् ।

रचना रिमाल सहितको पारिवारिक भिडियोमा शिशिरले प्याराग्लाईडिंग गरेको फुटेज पनि राखिएको छ । शिशिर र उनको श्रीमती र रचना रिमालले मिलेर गीत गाएका छन् ।

प्याराग्लाईडिंग गर्ने क्रममा शिशिर डराएका थिए । साँगीतिक कार्य र सामाजिक काममा व्यस् भएका शिशिर पछिल्लो पाँच दिन पाृखराका मनोरम दृश्यहरुमा रम्न गएका थिए ।

रचना रिमालसँगै उनकी श्रीमती पनि त्यस घुमफिरमा थिए । शिशिर र उनको श्रीमतीको यो रमाईलो भिडियो हेर्नुस

Back to top button