अघोर बाबा जस्तै देखिने अर्का बाबा भेटीए

झापा। मृतुन्जय अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइरल भैरहेको बेला फेरी खोटांग हलेसीमा १ जना बाबा देखा परेका छन् ।अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन, उनको मुहार पनि झन्डै अघोरी बाबाको जस्तै देखिएको छ । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् ।

अघोर बाबाको बारेमा र बम्जनको बारेमा उनले खुलेर आफ्नो विचार राखेका छन् । बाबा धेरै प्रकारका भए पनि बाबाको कर्म गर्ने कम छन् भन्दै उनले आफु योग सम्बन्धि राम्रो बाबा भन्दै दाबि गरेका छन् । उनि मोरंगको उर्लाबारीमा भर्खरै आएर बसेको बताएका छन् । उनले अहिलेको राजनीतिक अवस्थाको बारेमा आफ्नो भनाइ यो भिडियोमा प्रस्तुत गरेका छन् ।

Back to top button