टिकटकमा भाईरल साथी जस्तै बुवा छोरी मिडियामा, देख्ने जति सबै चकित पर्छन्, बाबु छोरी भनेर कसैले पत्याएनन्, आमा यस्ती रहिछिन् (भिडियो हेर्नुस)

४० बर्षका ऊँ थापा मगर र १८ बर्षकी आभा थापा मगर, बाबु छोरी हुन् । लकडाउन पछिको समयलाई सदुपयोग गर्दै टिकटकमा नाचेर भाईरल भएका ऊँ र आभालाई धेरैले बाबु छोरी हो भन्दा पत्याउँदैनन् । उनीहरुको भिडियोमा कमेन्ट देखिन्छ, पक्कै कि दाजु बहिनी कि प्रेमी प्रेमिका हुन् । छोरीले नै र्नत्य सिकाएपछि ऊँ टिकटकमा नाच्छन् । उनीहरुलाई यतिबेला बाहिर हिड्दा पनि धेरैले चिन्न थालेका छन् ।

भर्खरै मात्र एक म्युजिक भिडियोमा बाबु छोरी नै भए र ऊँ र आभाले अभिनय गरेका छन् । उक्त गीत यतिबेला युटुबमा राम्रो भ्युज पाउँदै उचाई कायम गर्दैछ । आउनुहोस, आभा र ऊँसँग शिशिर भण्डारीले गर्नु भएको रमाईलो कुराकानी हेर्नुहोस

Back to top button