हिरोको श्रीमतीको आग्रहमा फिल्मबाटै हटाइएकी थिइन् तापसी

मुम्बई । बलिउड नायिका तापसी पन्नुले बलिउडमा ब्यापक भेदभाव हुने गरेको बताएकी छिन् । अभिनय क्षेत्रमा लागेपछि केही नमिठा यादहरु व्यक्ति गर्दै उनी भन्छिन् ‘हिरोको खटन पटन अचाक्ली छ ।’
अन्तरर्वाताको क्रममा तापसीले करिअर सुरु गर्दा ताकको प्रसंस सम्झदै भनिन् ‘म अन्य हिरोन्य जस्तो राम्री थिइन् । त्यहि कारण म एउटा फिल्ममा रिप्लेस भएँ पछि थाहा भयो मेरो अनुहार हिरोइनको श्रीमतीलाई राम्रो लागेको रहेनछ ।’

एउटा फिल्मको डबिङ गर्दा गर्दै उनलाई निर्देशकले भने ‘हामीले तिमीलाई डबिङ गर्न नदिने निर्णय ग¥यौं उनले किन भन्दै प्रश्न गरिन् । निर्देशकले जवाफ दिए ‘तिम्रो स्वर हाम्रो फिल्मको हिरोलाई राम्रो लागेन ।’ तापसीले डबिङ आफैंले गर्ने अड्डी कसिन् उनको केबिि लागेन ।राजधानि दैनिकमा खबर छ । निर्देशकले दोस्रो व्यक्तिलाई उनको स्वर डबिङ गर्न लगाएरै छाडे ।

हिरोको पछिल्लो फिल्म फल्प भएको भन्दै उनलाई पारिश्रमिक घटाउन आग्रह गर्ने निर्माताको सूची लामै छ उनीसंग यतिसम्म कि एक फिल्ममा उनको इन्टरडक्सन सिन नै हटाई । किन हटाइयो भनेर प्रश्न गरेपछि थाहा पाइन् ‘हिरोको भन्दा उनको इन्टरडक्सन सिन प्रभावकारी भयो भन्दै हिरोले हटाउन लगाएका रहेछन् ।’

Back to top button