परदेशी गायक बेग राना र मञ्जु लावतीको मौलिक लोकदोहोरी गीत ‘साइँली रेलैमा’ [भिडियो]

कलाकारद्वय बेग राना र मञ्जु लावतीको मौलिक लोकदोहोरी गीत ‘साइँली रेलैमा’ सार्वजनिक भएको छ ।

गायक बेग रानाको अफिसिय युट्युब च्यानलबाट नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको हो । गीतमा राना र लावतीको स्वर, बेग रानाले नै शब्द लेखेका छन् भने संगीत संयोजन कृष्ण बिकेको रहेको छ ।

म्युजिक भिडियोमा कलाकारहरु निर्मल क्षेत्री, भीम खड्का, सरस्वती फुयाल, सुस्मिता आलेमगर, सन्तोष मगराती र पुष्पल शर्मा छन् । भिडियो सम्पादन अमृत चापागाईं छन् । पोस्ट प्रोडक्सन भने जनता डिजिटल फिल्म नेपालको रहेको छ ।भिडियो :

Back to top button