जसका ६ सन्तान सेनामा छन्, प्रधानसेनापतिले गरे सम्मान

काठमाडाैं-प्रधानसेनापति पूर्णचन्द्र थापा सैनिक कल्याणकारी बोर्डको समन्वय र संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा पश्चिम पृतना मुख्यालय विजयपुर पोखरामा बुधबार आयोजित भूतपुर्व सैनिक सम्मेलनमा आफ्ना ६ सन्ततीलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने तनहुँका दुर्गामाया थापालाई सम्मान गर्दै । यसैगरी पाँच सन्ततीलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने लमजुङका पार्वती शाखी र गोरखाका जनककुमार पुडासैनीलाई पनि सम्मान गरिएको छ । तस्बिरः रासस

Back to top button