श्रीमती र सासुआमालाई आरोप लगाउदै फेसबुकमा ‘सुसा इड नोट’ लेख्दै अभिनेता सन्दीप नाहरले गरे आत्महत्या

काठमाडौं । भारतीय अभिनेता सन्दीप नाहरले फेसबुकमा सुसाइन नाेट लेख्दै आ त्म हत्या गरेका छन् । अक्षय कुमारको केसरी, एमएस धोनी बायोपिक लगायतमा अभिनय गरेका नाहरले फेसबुकमा लामो स्ट्याटस लेखेको केही घण्टापछि आ त्म हत्या गरेका हुन् ।

मुम्बई निवासी नाहरलाई साँझ बेलुका गोरेगाउँ पश्चिमस्थित एसआरभी अस्पताल लगिएकोमा मृ त घोषित गरिएको थियो । फेसबुक पोस्टमा नाहरले आफ्नी श्रीमती र सासुआमाले कठोर हिंसा र ब्ल्याकमेल गरेको आ रोप लगाएका छन् ।सौर्य दैनिकमा खबर छ ।

Back to top button