काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिनुभएको छ ।
नवनियुक्त मन्त्रीहरुले आज नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शीतलनिवासमा आयोजित कार्यक्रमकाबीच सबै मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।