आगलागीमा साढे १९ लाखको क्षति

पाँचथर । कुम्मायक गाउँपालिका ४ यासोक बजारमा खाना पक्राउने क्रममा आगलागी हुँदा शुक्रबार १९ लाख ४६ हजार मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय प्रकाश काफ्लेको चार तल्ले घरको काठ, जस्ता र प्लाईले बनेको माथिल्लो तलामा खाना पकाउने ग्यास लिकेज भएर आगलागी हुँदा माथिल्लो तला जलेर नष्ठ भएको जिल्ला प्रहरी पाँचथरले जनाएको छ ।

Back to top button