
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल समूह सिद्धान्तहीन लम्पसारवादी गेट भएको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठकमा सम्बोधन गर्दै सिद्धान्तहीन लम्पसारवादी खनाल–नेपाल समूहको पार्टीमा कुनै आवश्यकता नभएको बताउनुभयो ।