गणतन्त्र दिवसको अवसरमा ४३० कैदीलाई माफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा ४३० कैदीलाई माफी दिनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा १४ औं गणतन्त्र दिवसको अवसरमा माफी दिएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ती जारी गरी कैदीलाई माफी दिएको जनाएको छ ।

Back to top button