गाणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता आवश्यक : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रि संघीय गणतान्त्रिक व्यवस्थाको संस्थागत विकासका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनु भएको छ ।

१४ औं गणतन्त्र दिवसको अवसमा आज उहाँले दिएको शुभकामना सन्देशमा राज्यमा भएको परिवर्तको अनुभुति आम नेपाली नागरिकले अनुभुति नगरुञ्जेल सार्थक नहुने बताउनु भयो ।

सापकोटाले जारी गरेको सन्देशमा गणतान्त्रिक संविधानमाथि छाएको कालो बादल कोरोना महामारीको घेरावन्दबिीच हटाउन हामी सबैलाई एक ढिक्का भएर अघि बढ्ने प्रेरणा गणतन्त्र दिवसले सबैलाई प्रदान गरुन् भनी उल्लेख छ ।

Back to top button