बजेट अध्यादेश सिफारिसका लागि बोलाइयो मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष अध्यादेश सिफारिसको निर्णयका लागि लागि बैठक बोलाउनु भएको हो ।

मन्त्रिपरिषदको सिफारिसपछि राष्ट्रपतिले बजेट अध्यादेश जारी गर्नुहुने छ । राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशि गरेर अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत सार्वजनिक गर्नु हुनेछ ।

Back to top button