
काठमाडौं । कोरोना महामारीका कारण टुँडिखेलको खुल्ला चौरबाट यस वर्षको गणतन्त्र दिवस सैनिक मुख्यालयमा सरेको छ । सैनिक मुख्यालयभित्र आयोजित दिवस औपचारिकतामा सिमित भएको हो ।
मुख्यालयमा आयोजित कार्यक्रममा सीमित संख्यामा विशिष्ट अतिथिहरुलाई बोलाइएको एक सैनिक अधिकारीले बताउनु भयो ।