चिनबाट ८ लाख डोज खोप आउँदै

काठमाडौं । चिन सरकारले दिने भनिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको चार्टर विमान चिन उडेको छ । आजै उक्त विमानबाट ८ लााख डोज खोप नेपाल आइपुग्ने नेपाल सरकारका एक मन्त्रीले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको कुराकानीपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

Back to top button