प्रदेश १ सभाको बजेट अधिवेशन जेठ २४ गते आह्वान

विराटनगर । प्रदेश १ सरकारले प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिसन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जेठ २४ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख साोमनाथ अधिकारी समक्ष सिफारिस गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताउनुभयो ।

 

Back to top button