
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका जनवर्गीय संगठनहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फागुन यताको निर्णय सच्याउन आग्रह गरेका छन् ।
संगठनहरुले आज विज्ञप्ती जारी निर्णय सच्याउन आग्रह गरेका हुन् ।
हेर्नुहोस् १७ वटा जनवर्गीय संगठनले जारी गरेको विज्ञप्ती :