सुदुरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आज दिउँसो ३ बजेदेखि आह्वान गरिएको छ । प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि बजेट अधिवेशन आह्वान गर्नुभएको हो।

बैठकको कार्यसूची कार्य व्यवस्था परामर्श समितिको अहिले बस्ने बैठकले निर्धारण गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

Back to top button