अमेरिकी राष्ट्रपतिद्वारा चिनियाँ सेनासँग सम्बन्ध रहेको आशंकामा ३१ कम्पनीमाथि प्रतिबन्ध

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ सेनासँग सम्बन्ध रहेको आशंकामा चीनका ३१ कम्पनीमाथि प्रतिबन्ध लगाउने अघिल्लो राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई निरन्तरता दिनुभएको छ ।

बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गरी ३१ चिनियाँ कम्पनीलाई प्रतिबन्ध र ५९ वटा चिनियाँ कम्पनीसँग व्यापार तथा खरिद गर्न अमेरिकी नागरिकलाई रोक लगाएको घोषणा गर्नुभएको छ ।

Back to top button