मन्त्रिपरिषद विस्तार, राजेन्द्र महतो उपप्रधानमन्त्रीमा सपथग्रहण लिँदै

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट मन्त्री हुनुभएकाहरुले आज साँझ ६ बजे सपथग्रहण कार्यक्रम हुन लागेको छ ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीमा जसपा संसदीय दलका नेता राजेन्द्र महतो, ऊर्जा तथा जलस्रोतमन्त्रीमा शरद सिंह भण्डारी, खानेपानी तथा सरसफाईमन्त्रीमा अनिल झा, भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा लक्ष्मणलाल कर्ण, श्रम तथा रोजगारमन्त्रीमा बिमल श्रीवास्तव, वन तथा वातावरणमन्त्रीमा उमाशंकर अरगरिया, महिला तथा बालबालिकामन्त्रीमा चन्दा चौधरी, युवा तथा खेलकूदमन्त्रीमा एकवाल मियाँ, ऊर्जा राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी र महिला बालबालिका राज्यमन्त्रीमा रेणुका गुरुङले सपथ लिने निर्णय भएको एक नेताले बताउनुभयो ।

Back to top button