पुनर्गठित मन्त्रिपरिषदको वरीयताक्रममा महासेठपछि महतो

काठमाडौं । पुनर्गठित मन्त्रिपरिषदका मन्त्रीहरुले राष्ट्रपतिको कार्यालय सितल निवासमा पद तथा गोपनियताको शपथपछि गएराती पदभार ग्रहण गर्नुभएको छ । मन्त्रिपरिषदमा अहिले ३ जना उपप्रधानमन्त्री, ८ मन्त्री र २ जना राज्यमन्त्री हुनुहुन्छ ।

जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षबाट संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी भएको छ । तर महतोलाई एमालेका रघुवीर महासेठपछि वरीयताक्रममा राखेकोले जसपाका नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि जनाउनुभएको छ ।

यस्तो छ मन्त्रिपरिषदमा वरीयताक्रम :

Back to top button