संक्रमण हुनेको संख्या भन्दा निको हुनेको दर झण्डै दोब्बर

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुनेको संख्या भन्दा संक्रमणमुक्त हुनेको संख्या झण्डै दोब्बर रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार २४ घण्टाको अवधिमा ३ हजार ४ सय ७९ जना नयाँ संक्रमति थपिदा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सोहि अवधिमा कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

Back to top button