नेपालसँगको छलफलपछि दाहाल पुगे देउवा निवास

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफलपछि बुढानिल्कण्ठस्थित शेरबहादुर देउवा निवास पुग्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपाललाई देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेकाले अबको रणनीति विषयमा छलफलका लागि दाहालले देउवा निवास पुग्नुभएको हो । यसअघि नेपालसँग कोटेश्वरमा करिव १ घण्टा दाहालले छलफल गर्नुभएको थियो ।

Back to top button