आज ५ हजार २सय ९३ जना कोरोना संक्रमणमुक्त

विराटनगर । पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार २ सय ९३ जना कोरोना भाइरससंक्रमण मुक्त भएका छन् । यहि अवधिमा देशभरबाट ३ हजार ७ सय ४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

२४ घण्टाको अवधिमा देशभरबाट ५९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुशार निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ ।

Back to top button