प्रदेश १ मा स्वास्थ्य क्षेत्रमा ३ अर्ब २५ करोड बजेट विनियोजन

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब २५ करोड बजेट व्यवस्था गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशवासीलाई निःशुल्क खोपको साथै अस्पतालहरुलाई स्तरोन्नति गर्न बजेट व्यवस्था गरेको बताउनु भयो ।

Back to top button