प्रदेश १ मा वन तथा वातावरण क्षेत्रका लागि १ अर्ब ३६ करोड बजेट विनियोजन

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि वन तथा वातावरण क्षेत्रका लागि १ अर्ब ३६ करोड बजेट व्यवस्था गरेको छ ।

२ करोड क्यूबि फिट काठ वार्षिक रुपमा उत्पादन गरी वनलाई आय आर्जनको स्रोतको रुपमा विकास गर्ने व्यवस्था गरेको आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले बताउनुभयो ।

Back to top button