![](https://koshisandesh.com/wp-content/uploads/2021/06/Netherlands.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/06/Netherlands.jpg)
एजेन्सी । नेदरल्याण्ड्स युरो २०२० को नकाउट चरणमा प्रवेश गर्न सफल भएको छ । लगातारको जितपछि समूह सी बाट नकआउट चरणमा प्रवेश गरेको हो ।
समूहको दोस्रो खेलमा अस्ट्रेलियालाई २–० गोलसँगै नेदरल्याण्ड्स ६ अंकसहित समूह चरणको अग्रस्थानमा रहेको छ । खेलको सुरुआती समयमै पेनाल्टी गोलमार्फत अग्रता लिएको नेदरल्याण्ड्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शनलाई निरन्तर राख्दै डम्पफ्राइजले नै दोस्रो गोल गरेर जित सुनिश्चित गर्नुभएको थियो ।