
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ का लागि आन्तरिक राजस्व विभागले रोजगारीको आय हुने व्यक्तिका लागि व्यक्तिगत करको दर सार्वजनिक गरेको छ ।
विभागले वार्षिक एकल व्यक्तिका ४ लाख र दम्म्पतिका लागि ४ लाख ५० हजारमा १ प्रतिशत आय कर निर्धारण गरेको छ ।
हेर्नुहोस् विभागले जारी गरेको करको दर :