कोरोना संक्रमित र निको हुने उस्तै

काठमाडौं । मुलुकभरि कोरोना संक्रमित र निको हुने दर आज समान देखिएको छ । कोरोना संक्रमित आज २ हजार ४७४ जना थपिदा २ हजार ५१८ जना निको भएर घर फर्केका छन् ।

१२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा गर्दा २ हजार ४७४ जनाको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकभरि सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । मुलुकभरि ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् ।

Back to top button