
काठमाडौं । युरोकपको साविक विजेता पोर्चुगललाई हराएर बेल्जियम युरोकप २०२० को क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको छ । बेल्जियमले पोर्चुगललाई गएराती सम्पन्न खेलमा १–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४२ औं मिनेटमा बेल्जियमका लागि ग्रोगन हाजार्डले गरेको गोल नै खेलको निर्णयक गोल साबित भयो । बेल्जियमले जुलाई ३ मा इटलीसँग क्वाटरपाmइनल खेल खेल्ने छ ।