
काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राडा. धर्मकान्त बास्कोटालाई विपक्षी गठबन्धनसम्बद्ध पाँच विद्यार्थी संगठनले शैक्षिक सुधारलगायतका पाँच बुँदे मागसहित आज ज्ञापनपत्र बुझाएका छन् ।
नेविसंघ, अखिल (क्रान्तिकारी), माधव नेपाल पक्षका अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।