नियमित अन्तर्राष्ट्रि उडानको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित अन्तर्राष्ट्रिय उडानका लागि तालिका सार्वजनिक गरेको छ । जुलाई १ तारेखदेखि प्रत्येक साता २१ उडानको कार्य तालिका सार्वजनिक गरेको हो ।

भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियामा अन्तर्राष्ट्रिय उडानका लागि संख्या तोकेर प्राधिकरणले कार्य तालिका सार्वजनिक गरेको छ ।

हेर्नुहोस् तालिका :

Back to top button