२हजार ७ सय ६० जना कोरोना संक्रमित थपिदा, ४ हजार १७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ७६० जना कोरोना संक्रमति थपिँदा ४ जहार १७ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुशार गएको २४ घण्टामा ७ हजार १ सय ३० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८ सय ५७ र ३ हजार ८ सय ५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ जना रहेको छ । २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।

Back to top button