खुकुरी प्रहार गरी हत्या

ईलाम । ईलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङमा एक जनालाई खुकुरी प्रहार गरी हत्या गरिएको छ । स्थानीय ५८ वर्षीय धनबहादुर राईको हत्या भएको हो ।

राईको हत्या गरेको आरोपमा स्थानीय ४५ वर्षीय यमबहादुर सावालाई प्रहरीले खुकुरीसहित पक्राउ गरी घटनाको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Back to top button