भारतीय प्रधानमन्त्री मोदीद्वारा मन्त्रिमण्डलमा व्यापक हेरफेर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक मन्त्रिमण्डलमा ब्यापक फेरबदल गर्नुभएको छ । मोदीले नियुक्त गर्नुभएको ४३ जना मन्त्रीलाई राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

१४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम रहेको मन्त्रिमण्डलमा १३ जना महिला, १८ जना पूर्वराज्यमन्त्री, ४ जना पूर्वमुख्यमन्त्री, मन्त्रीहरुमा १३ जना वकिल, ६ जना डाक्टर र ५ जना इन्जिनियर छन् । मन्त्रिमण्डलमा युवा, सीमान्तकृत, जनजाति प्राथमिकतामा परेका हुन् ।

नयाँ मन्त्रीहरुको सूची :

नारायण राणे, सर्बानंद सोनोवाल, वीरेंद्र कुमार, ज्योतिरादित्य सिंधिया, आरसीपी सिंह, अश्विनी वैष्णव, पशुपति कुमार पारस, किरण रिजिजू, राजकुमार सिंह, हरदीप सिंह पुरी, मनसुख मंडाविया, भूपेंद्र यादव, पुरुषोत्तम रूपाला, जी किशन रेड्डी, अनुराग ठाकुर, पंकज चौधरी, अनुप्रिया पटेल, सत्यपाल सिंह बघेल, राजीव चंद्रशेखर, शोभा करंदलाजे, भानुप्रताप सिंह वर्मा, दर्शना विक्रम जरदोश, मीनाक्षी लेखी, अन्नपूर्णा लेखी, ए नारायण स्वामी, कौशल किशोर, अजय भट्ट, बीएल वर्मा, अजय कुमार, देवसिंह चौहान, भगवंत खूबा, कपिल पाटिल, प्रतिमा भौमिक, सुभाष सरकार, भगवत कृष्ण राव कराड़, राजकुमार रंजन सिंह, भारती प्रवीण पवार, विश्वेश्वर टुडू, शांतनु ठाकुर, महेंद्र भाई मुंजापारा, जॉन बारला, एल मुरुगन र नीतीश प्रामाणिक

१२ जना भारतीय मन्त्रीले दिए राजीनामा सूची :

सदानंद गौड़ा, रविशंकर प्रसाद, थावर चंद गहलोत, रमेश पोखरियाल निशंक, हर्षवर्धन, प्रकाश जावड़ेकर, संतोष कुमार गंगवार, बाबुल सुप्रियो, संजय धोत्रे, रत्तन लाल कटारिया, प्रताप चंद सारंगी, देबश्री चौधरी

Back to top button