कर्णेल चापागाईं सैनिक हिरासतमा

काठमाडौं । लेबनान मिसनका वेला आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले अनुशासन र आचरण विपरितको कसुरमा कर्णेल चापागाईंमाथि अनुसन्धान भइरहेको बताउनुभयो । सिंह दल गणबाट शान्ति सेनामा लेबनान मिसनमा गएको बेला आर्थिक अनियमितता गरेको कर्णे चापागाईंमाथि आरोप रहेको छ ।

Back to top button