करेन्ट लागेर कामदारको मृत्यु

झापा । अर्जुनधारमा घर ढलानमा खटिएका एक कामदारको करेन्ट लगोर मृत्यु भएको छ । ईलामको सन्दकपुर २ घर भई हाल झापाको बिर्तामोड १ मा बस्दै आएका ३८ वर्षीय आयुस राईको मृत्यु भएको हो ।

अर्जुनधाराको एक घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुस्काउने क्रममा अचानक राईलाई करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Back to top button