
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री भए पनि आफ्ना बुढानिलकण्ठ निवासमै बस्दै आउनुभएको देउवा प्रधानमन्त्री निवास बालुवाटारमा बसाई सर्नु भएको हो ।
ज्योतिषले भने अनुसार ५ औं पटक प्रधानमन्त्री बन्नु भएको देउवाले ज्योतिषले निर्धारण गरिदिएको समय तालिका अनुसार बालुवाटार प्रवेश गर्नु भएको छ ।