सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको पुनः एक वर्षको म्याद थपियो

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको म्याद पुनः एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

कानुन संशोधन नहुँदा माओवादी द्वन्द्वकालका पिडितहरुले न्याय निरुपण गर्न कठीन भएकाले संशोधनका लागि निरन्तर आवाज उठिरहेको बेलामा देउवा नेतृत्वको सरकारले चौंथो पटक दुबै आयोगको म्याद थप गरेको छ । यसले पिडितहरु असन्तुष्ट बन्नुभएको छ ।

Back to top button