अराजनैतिक र अनैतिक भद्दा नाटकको एक खण्डको पटाक्षेप : इश्वर पोखरेल

काठमाडौं । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले केही समयदेखि जारी अराजनैतिक र अनैतिक भद्दा नाटकको एक खण्डको पटाक्षेप भएको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिएपछि पोखरेलले समाजिक सञ्जालमा लख्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल एमालेका लागि खलनायक र विदूषक भएको उल्लेख गर्नुभएको हो । कलाकार खलनायक र विदूषकको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्तालाई उहाँले आग्रह भएको छ ।

Back to top button