मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रीपरिषदको बैठक आज दिउँसो बस्ने भएको छ ।

दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीका बिषयमा छलफल गरि आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । जसको चौतर्फी आलोचना भइरहेको छ ।

Back to top button