भ्वाइस अफ नेपालको ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धि

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का आज हुने ग्राण्ड फिनालेको प्रस्तुतीमा चार जनाले प्रतिस्पर्धा गर्दै छन् । किरण गजमेर, दार्जलिङका आर्यन तामाङ, बाग्लुङकी तारा श्रीष मगर र ज्वाला राईले प्रतिस्पर्धा गरिरहेका हुन् ।

प्रभु पेमार्फत् संसारभरिबाट गरिएको अनलाइन भोटिङबाट चारै जना ग्राण्ड फिनाले स्थान सुरक्षित गर्नुभएको छ । आजको प्रस्तुतीपछि पुनः हुने अनलाइन भोटिङले चारै जनामध्ये एक जनाले भ्वाइस अफ नेपालको ताज चुम्ने छन् ।

Back to top button