विराटनगर । मोरङको ल्टाङ नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि एक साता सिल गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले सोमबारदेखि २५ गतेसम्म सिल गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक सेवाका साथै परीक्षा दिन जाने विद्यार्थीलाई प्रवेश पत्रको आधारमा अवागमनमा सहजीकरण गरिने नगरपालिकाको सूचनामा उल्लेख छ ।