एसईईको परिक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित गरिएको बोर्डले उल्लेख गरेको छ ।

आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । यसका लागि ५ रुपैयाँ शुल्क लाग्ने छ ।

यस्तै www.see.gov.npwww.neb.gov.npwww.theconnectplus.comwww.see.edusanjal.comwww.see.ntc.net.np,  www.ekantipur.comwww.ncell.axiata.com बाट पनि निशुल्क नतिजा हेर्न सकिन्छ ।

Back to top button