![](https://koshisandesh.com/wp-content/uploads/2021/08/brown.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/08/brown.jpg)
झापा । झापा गौरिगंज गाँऊपालिका ४ बाट लागुऔषध ब्राउन सुगर सहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
गौरिगंज स्थित कदमगाछीबाट दमक १ कि ३४ बर्षीया मञ्जु धिमाल र २५ बर्षीया बिमला धिमाललाई पक्राउ गरिएको हो ।
सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको जनाएको छ ।
पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजले थप अनुसन्धान गरिरहेको छ ।