समयमै पार्टी महाधिवेशन गर्नुपर्ने कांग्रेसका संस्थापन इत्तर पक्षका जिल्ला सभापतिहरुको ठहर

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इत्तर पक्षका जिल्ला सभापतिहरुको आज काठमाडौंमा बसेको बैठकले प्रक्रिया छोट्याएर भए पनि समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने निर्णय गरेको छ ।

कांग्रेसको भदौ १६–१९ सम्म काठमाडौंमा गरिने महाधिवेशनको मिति सार्ने बारे नेतृत्वलाई जवाफ दिन बैठक बसेको थियो । क्रियाशील सदस्यता विवाद टुंग्याएर माहाधिवेशन कार्यतालिका तत्काल ल्याउनुपर्नेमा बैठकको जोड थियो । बैठक अझै चल्ने एक नेताले बताउनुभयो ।

Back to top button