प्रचण्डलाई ओलीको जवाफ,आगो कसरी निभाउने थाहा छ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलीले प्रचण्डलाई आगो कसरी निभाउने आफुलाई थाहा भएकोले धम्की नदिन चुनौती दिनुभएको छ ।

आज प्रतिनिधी सभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डले आफूलाई संसदमा उभिएर आफूलाई ‘आगो’ को संज्ञा दिदै नचलाउन आग्रह गरेको प्रति कडा जवाफ फर्काउदै भन्नुभयो—‘मलाई थाहा छ,तपाई आगो हो र देशमा कसरी डढेलो लगाउनुभयो र यो पनि हेक्का होस कि हामीले एक दुई बाल्टी पानी खन्याएर निभाएको ।’

उहाले भन्नुभयो—‘डढेले निभाउन पानी खन्याउनुपर्छ पानी ।’

Back to top button