सोमबार सार्वजनिक बिदा

काठमाडाैं । सरकारले भदाै १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आगामी सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी गरी मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ

Back to top button