नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक ह्वाटमोर द्धारा राजीनामा

काठमाडौँ ।नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिनुभएको छ ।र ओमानमा रहेका प्रशिक्षक ह्वाटमोरले इमेलबाट राजीनामा दिनुभएको हो । उहाँले व्यक्तिगत कारणले राजीनामा दिनुभएको बुझिएको छ ।

नेपाली क्रिकेट टिम हाल विश्वकप डिभिजन २ क्रिकेट लिग अन्तर्गतको ओमान र अमेरिकासँगको त्रिकोणात्मक श्रृंखला खेल्न ओमानमा छ । कोभिड–१९ र व्यक्तिगत कारण देखाउँदै उहाँले इमेलमार्फत राजीनामा पठाउनु भएको हो ।

Back to top button