एमालेका दोस्रो तहका नेताले निर्वाचन आयोगमा अर्को पार्टी दर्ता गराएको खुलासा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका दोस्रो पुस्ताका नेताहरुले निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता गराएको खुलासा गर्नुभएको छ । दोस्रो पुस्ताका नेताहरुले नेपाल कम्युनिष्ट पार्टी एकीकृत र चुनाव चिह्न कलम भएको पार्टी दर्ता गराएको खुलासा गर्नुभएको हो ।

दोस्रो तहकै नेताहरुको अगुवाइमा अर्को नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक पनि निर्वाचन आयोगमा दर्ता रहेको अध्यक्ष नेपालको भनाइृ छ ।

Back to top button